बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोलीले २-० को अग्रता लिएको छ ।
एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण श्रृंखला खेलिरहेको हो ।
पहिलो हाफको खेल चलिरहँदा नेपालले २ - ० को अग्रता लिएको हो ।
खेल दशरथ रंगशालामा जारी छ ।