उम्मेदवारको प्राथमिकतामा विकासका मुद्दा

काठमाठौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार विकासका मुद्दासहित टोलटोलमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । उम्मेदवारले आगामी पाँच वर्षभित्र जिल्लामा विकास निर्माण गर्ने मुद्दालाई प्रमुख चुनावी ‘एजेन्डा’ बनाएका छन् । कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा […]