नेपालमा गत २४ घण्टामा थप ११२८जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ। शुक्रबार २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २७ […]