ललितपुरकाे बालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालक मृत्यु

काठमाडाैं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक युवती भने घाइते भएकी छिन् । गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट […]