काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि उपमहासचिव योगेश भट्टराईसँग बदला लिन छाडेका छैनन् । भदौको जेन-जी आन्दोलन र फागुन २१ को निर्वाचनबाट पार्टी खरानी बन्ने दिशामा पुगिसक्दा पनि ओलीले आफूलाई प्रश्न गरेको झोंकमा भट्टराईलाई भूमिकाविहीन बनाएका हुन् । अध्यक्ष ओलीले गुन्डुमा बसेको सचिवालय बैठकमा प्रस्ताव गरेको नयाँ कार्यविभाजन खाकामा भट्टराईलाई भूमिकाविहीन […]
बैंकिङ्ग क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण, मानसिक तनाव तथा श्रम अधिकारको विषयलाई लिएर विभिन्न बैंकका कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्यापछि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्रका कर्मचारी संगठनहरूले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ कार्यसंस्कृति, अत्याधिक मानसिक दबाब र असुरक्षाको अवस्था […]
एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशमा अध्ययनरत ४० जना जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको छ। बैंकले तमु धिं नेपालसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सहयोग हस्तान्तरण गरेको हो। उक्त कार्यक्रम तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत […]
Kathmandu. Speaker Dolprasad Aryal has advanced 3 bills amidst opposition protest. He advanced 3 bills amidst sloganeering at the rostrum of CPN UML and Nepali Communist Party and protest from the standing position of the main opposition party Nepali Congress.Speaker Aryal advanced the 'House of Representatives Election (First Amendment) Bill, 2083', 'Voter List (First Amendment) Bill, 2083', and 'National Forensic Science Laboratory (Establishment and Operation) Bill, 2081'.Law, Justice and Parliamentary Affairs Minister Sobita Gautam, on behalf of Prime Minister and Home Minister, Science, Technology and Innovation Minister Balendra Shah, presented the proposal 'Consider the House of Representatives Election (First Amendment)...
काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अंकले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ । बुधबार ३० दशमलव शून्य आठ अंकले उकालो लाग्दा रु तीन अर्ब […]