काठमाण्डौ – भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल ल्याउन सुरु भएको छ ।
बुधबार दिउँसो १२ बजेदेखि बिहारको पटनाबाट पाइपमा तेल पठाउन सुरु गरिएको र बिहीबार मध्य रातिसम्म पाइप भरिँदै बाराको अमलेखगञ्जसम्म आइपुग्ने डिपोका प्रमुख प्रदीप यादवले उज्यालोलाई जानकारी दिनुभयो ।
पाइप भरिन २१ सय किलोलटर अर्थात २१ ला...