काठमाडौं- इरानले अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको छ । इरानका विदेश मामिलामन्त्री होसेइन अमिर अब्दालाहियानले पूर्वी छिमेकी मुलुक अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको अफगानिस्तानको टेलिभिजन च्यानल टोलोले जनाएको छ । अफगानिस्तानमा हिंसात्मक समूहको सिकार हुँदै आएका शिया सम्प्रदायका हजाराहरु प्रति शिया मुलुक इरान बढि केन्द्रित रहने बताइन्छ । गत वर्षको अगष्ट महिनामा तालिबानले […]