क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्ने भएको छ । अमेरिकाको क्यान्सस सहरसँग पानासोनिकले ४ बिलियन डलरको सम्झौता गरेको छ । कम्पनीले ब्याट्री उद्योग निर्माण र सञ्चालन गर्न विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडी ब्याट्रीको उद्योग खोल्न लागेको हो । यो ठाउँ डि सोटा सहर नजिकै छ । यस उद्योगले अमेरिकामा ८ हजार रोजगारी सिर्जना...