उम्मेदवारी दर्ताकै दिन संसद्को कार्यकाल सकिने गरी विधेयक संशोधन गर्ने

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन सक्ने गरी सरकारले विधेयक संशोधन गर्ने भएको छ। प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठकसम्म रहने गरी सरकारले विधेयक ल्याएको थियो। विधेयकको चौतर्फी आलोचना भएपछि सरकारले विधेयक संशोधन गर्ने भएको हो। सरकारले केही नेपाल ऐन संशोधनमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना शपथ खाएको दिनबाट […]