नबिल बैंकले नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट संचालनमा ल्याएको छ ।
यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको बैंकले जनाएको छ ।
नविल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट ग्राहकको माझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता हो ।
यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ ।
यसक...