पार्टीको नाममा अवैधानिक बैठक नबोलाउन नेपाल समूहलाई एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेले पार्टीको नामबाट कुनै पनि अवैधानिक गतिविधि नगर्न माधव कुमार नेपाल समूहलाई चेतावनी दिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै एमालेको नामबाट पटक पटक संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीतका बैठक बोलाउन र अनधिकृत गतिविधि नगर्न अपिल गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘श्रावण २१ गते […]