काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले उच्च राजनीतिक नेतृत्वमा अनैतिक र चरम स्वेच्छाचारी व्यवहार देखिएको आरोप लगाएका छन्। प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिँदै उनले उनीहरु देश जनताको पार्टीको हित भन्दा नीजि स्वार्थमा लागेको बताए । नेतृत्वमा अहम प्रतिशोधी र षडयन्त्रकारी चरित्र भएको समेत भएको भन्दै यो प्रवृति घृणाको पात्र बनाएको उल्लेख गरे ।