बागमती प्रदेशसभा : बजेट पुनर्लेखन गर्न एमालेको माग

बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको औचित्य नभएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावलाई समावेश गरी समग्र प्रदेशको अवस्था मध्यनजर गरेर बजेट पुनर्लेखन गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विषयगत मन्त्रालयका शीर्षकहरु माथि छलफल गर्न बसेको आज

सम्बन्धित सामग्री

बागमतीमा पूरक बजेट ल्याउन एमालेको माग

करिब साढे ४ महिनापछि बसेको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूरक बजेट ल्याउन माग गरेको छ।...

बागमती प्रदेशसभा बैठक बोलाउन एमालेको माग

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । चार बहिनाबाट स्थगित रहेको बैठक नबोलाउँदा प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले बैठक बोलाउन माग गरेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल प्रदेशसभा बैठक बोलाएर संसदीय समितिमा रिक्त पदाधिकारी […]

बागमती प्रदेशसभा बैठक सोमवार बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारसम्मका लागि बैठक स्थगित गरेका थिए । आगामी आवका लागि प्रदेश सरकारले ल्याएको […]