म्याग्दी : पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा तीन वर्षपछि पहिलोपटक चिनिया पर्यटकको घुइँचो लागेको छ।यतिवेला घोडेपानी र पुनहिल चिनिया पर्यटकले खचाखच भरिएको छ। २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटकको आगमन तीन वर्षपछि सुरु भएको हो। नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन्।पर