नयाँ बानेश्वरमा माधव समूहको छुट्टै भेला

काठमाडौं । आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।ब...

सम्बन्धित सामग्री

‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’

काठमाडौँ। सर्वोच्च अदालतले एमाले र माओवादीलाई आफ्नो आफ्नो स्थानमा फर्काएपछि पहिलो पटक माधवकुमार नेपाल समूहको छुट्टै भेला भएको छ। मङ्गलवार साँझ बानेश्वरमा भएको भेलामा माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले अहिले परिस्थिति निकै जटिल रहेको बताएका थिए।