सिन्धुली । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लाहरूलाई छोटो दूरीमै जोड्ने धुलिखेला–सिन्धुली बर्दिबास १ सय ६० किलोमिटर दुरीको वीपी राजमार्गमा स्थापना गरिएको आकस्मिक सूचना प्रणाली निष्प्रभावी भएकाे छ । जसका कारण सोही राजमार्गमा संचालन हुने सबै खाले यातायातका साधनहरूले सुविधा पाउन सकेका छैनन् । विगत सात वर्षदेखि अलपत्र आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्डमा धुलिखेल–सिन्धुली–बर्दिबास राजमार्ग […]