काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा दुई नेताबिच भेट भएको नेकपा एकता राष्ट्रिय अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले जानकारी दिए।
वाम एकताका लागि भन्दै गौतमले पछिल्लो समय ठूला कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छन्। यसअघि पनि…