प्रविधिमैत्री विद्यालय बनाउन शिक्षकलाई तालिम

जुम्ला– तातोपानी गाउँपालिकाका विद्यायलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम सञ्चालन गरिएको छ । समयको विकाससँंगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले तातोपानी गाउँपालिकाको शिक्षा शाखाले पालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान थालेको हो ।विद्यालयलाई प्रविधिमैत्री बनाउन तातोपानी गाउँपालिकाभित्रका २८ वटा विद्यालयका प्रधानाध्यापकलाई तीने दिने सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिमको आयोजना गरिएको छ । जिल्लामै पहिलो तालिमका […]