टर्की सिरिया भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २८,००० नाघ्यो - BBC News नेपाली
भग्नावशेषमा पुरिएका एक जना १३ वर्षका बालकको १२८ घण्टापछि जीवितै उद्धार गरिएको छ। अर्को ठाउँमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ।
निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।...
निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।...