लगनखेलकाे मञ्जुश्री पेट्राेल पम्प हटाइँदै, भत्काउन थालियाे

ललितपुर – ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केहीबेर अगाडि सिल गरेर भत्काउने प्रक्रिया थालिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । डोजर लगाउँदा पेट्रोल पम्पमा आगलागीको जोखिम हुने भएकाले हातले नै भत्काउन थालिएको उहाँले बताउनुभयो । महानगरकै जग्गामा मापदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियानअन्तर्गत यो पेट्रोल पम्प पनि हटाउन थालिएको उहाँले बताउनुभ...

सम्बन्धित सामग्री

इटहरीमा खोला मिचेर बनाएका संरचना भत्काउन सुरु

इटहरी उपमहानगरपालिकाले खाेला मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। उपमहानगरपालिकाले खोला मिचेर बनाइएका भौतिक संरचनाहरू भत्काउन सुरु गरेको हो।...

भक्तपुरको बाराही फिल्म हल भत्काउन सुरु

काठमाडौं । इतिहास बोकेको भक्तपुरस्थित बाराही सिनेमा हल भत्काउन सुरु गरिएको छ । पछिल्लो समय एकल पर्दाका हलहरु चल्न छाडेपछि हल भत्काउन थालिएको सञ्चालक बहादुर ताम्राकारले जानकारी दिए । कोरोना महामारीयता मुलुकका ४० भन्दा बढी सिंगल पर्दाका हल बन्द भएको चलचित्र संघले जनाएको छ । मल्टिप्लेक्स हल धमाधम बन्नु र दर्शकको आकर्षण पनि त्यता देखिंदा […]

रेसुंगा नगरपालिकाद्वारा मापदण्डविपरितका सडकपेटी भत्काउन सुरु

रेसुंगा नगरपालिकाले मापदण्डविपरित बनाइएका सडकपेटी भत्काउन सुरु गरेको छ। बिहीबार रेसुंगा– २ को उदिनढुङ्गा बेरिएलबाट सडकपेटी भत्काउन सुरु गरिएको हो। नगरपालिकाले केहि समय अघि रेखाङ्कन गरेर भत्काउन स्वयं घरधनीलाई आग्रह गरेपनि...

नारायणगढ–गोन्द्राङ सडक: एक सय ६० घर भत्काउन सुरु

चितवनको नारायणगढ–गोन्द्राङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो। सडक क्षेत्रभित्र परेका घर शुक्रबारदेखि भत्काउन सुरु भएको छ।...

घरटहरा भत्काउन थालियो

काठमाडौँ,८ पुष । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर […]

भरतपुर महानगरले नारायणगढ पुल्चाेकका घरटहरा भत्काउन थाल्याे

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आज शुक्रवारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको यस खण्डका अतिक्रमित घरटहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लाग...

सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन थालियो

चितवन– पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ-गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर  टहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८  घर भत्काउनुपर्ने देखिएको […]

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौँ महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिई, नक्सा पास विपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित […]

एमालेकाे निष्कर्ष: पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे छैन

काठमाडाैँ- नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्स निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत् तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्राे […]

दुई वटा विशाल बिल्डिङ भत्काउन अदालतको आदेश

नियम उल्लंघन गर्दै बनाइएको दुई वटा विशाल घरलाई भत्काउन आदेश दिइएको छ। भारतको सर्वोच्च अदालतले नोयडा बनाइएको दुई वटा ४० तल्ले घर भत्काउन आदेश दिएको हो।