काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले बुधबार संयुक्त वक्तव्य जारी गरी राष्ट्रपतिले संविधानको रक्षक र पालकको दायित्व भूलेको ठहर गरेको छ ।
“आज मिति २०७९/०६/०५ गते बसेको सरकारमा सहभागी दलहरुको सयुक्त बैठकले प्रतिनिधिसभा...