सुनसरी - बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
इटहरीमा पसल बन्द गराउँदै हिँडेको …