नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच शनिबार विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सातबु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका हुन् । विश्वविद्यालय र […]

सम्बन्धित सामग्री

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा नेवापसका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र केयूबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका हुन् । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोज […] The post नेवापस र केयूबीच समझदारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.