प्रदेश २ : कानुन अभावमा शिक्षा विकास निर्देशनालय कामविहीन

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय स्थापना भएको ३ वर्ष बिते पनि आवश्यक कानुनको अभावमा यसको भूमिका प्रभावकारी हुन सकेको छैन ।निर्देशनालयले प्रदेश सरकार मातहत विद्यालयहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आए पनि संघीय शिक्षा नीतिसम्बन्धी ऐन नहुँदा काम गर्न समस्या हुँदै आएको बताइन्छ ।प्रादेशिक शिक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन, अनुगमन तथा अन्य तह, निकाय तथा संयन्त्रसँग समन्वय गर्नका लागि प्रदेश शिक्षा विकास निर्देशनालय स्थापना गरिएको हो । तर यस निर्देशनालयलाई देशको