विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त पाए ।  उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित...

सम्बन्धित सामग्री

विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान

मोरङ – एसिया प्यासेफिक राष्ट्रका प्रमुख सहरको सञ्जाल सिटीनेतको निर्वाचनका लागि विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन्। मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठका अनुसार सोमबार मेयर कोइराला मलेसिया प्रस्थान गरेका हुन्। उनका अनुसार सिटी नेटको निमन्त्रण र कार्यकारिणी निर्वाचनमा सहभागिताका लागि मेयर कोइरालाको मलेसिया भ्रमण भएको हो। तीनदिने भ्रमणका क्रममा मेयर कोइरालाले […]

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी

मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी

मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।

विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...

विराटनगर महानगरपालिका: ३ हजार बढीले काँग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३ हजार ३ सय ६९ बढी मतका साथ अग्र स्थानमा छन्।...

विराटनगरमा नागेश कोइराला २२२३ मतान्तरले अगाडी

विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २२२३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ८४७० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ६२४७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले १२२० मत […]

पहिलो परीक्षामा नागेश कोइराला : आफ्नैहरूबाट डर

२५ वैशाख, विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ नै । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका ४९ वर्षीय नाति नागेश कोइराला योपटक विराटनगरमा मेयरको चुनावी मैदानमा छन् । बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर काँग्रेसको राजनीतिमा आएका […]

विराटनगरको साख फर्काउन चाहन्छु : नागेश कोइराला

१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने । डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ […]

कांग्रेसबाट विराटनगरको मेयरमा उठेका नागेश कोइराला को हुन्?

मोरङ – स्थानीय तहको निर्वाचनले विराटनगरमा उम्मेद्वारको चहलपहल दैनिक बढ्दै गएको छ। अघिल्लो निर्वाचनमा विराटनगरमा जित हात पारेको नेपाली कांग्रेसले आफ्नो पकडलाई निरन्तरता दिन युवा नेतालाई अवसर दिइरहेको छ। तरुण दल हुँदै जिल्ला उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेका नागेश कोइराला यसपटक पनि निर्वाचनमा विराटनगरबासी उत्साहित भएको दाबी गर्छन्। २०३० जेठ ३१ गते विराटनगर–९ मा जन्मिएका कोइराला […]

कांग्रेसको ललितपुर मेयरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

काठमाडौं, १२ बैशाख । नेपाली काग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक बहुमतले निर्वाचित महर्जन दोस्रोपटक पनि उम्मेदवार बन्ने भएका हुन् । उनीसँगै मेयरमा प्रेमकृष्ण महर्जन र भरतकृष्ण न्यान्छो पनि दाबेदारी थिए । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने भएको छ । नागेश […]