घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी

सिराहा– सिराको धनगढीमाई नगरपालिका १२ स्थित कालापानीका स्थानीय वर्षौदेखि खानेपानी अभावमा बाँचिरहेका थिए । तर, बिहीबारदेखि घर-घरका धारामा खानेपानी आएपछि उनीहरू खुसी बनेका छन् । यसअघि उक्त क्षेत्रका ६० घर परिवार नजिकै रहेको सर्रे खोलाको पानी पिउँदै आएका थिए । धनगढीमाई नगरपालिकाको ३० लाख र समुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजार […]

सम्बन्धित सामग्री

घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुसी

सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, गुइडुङ्ग गाउँमा खानेपानी पुगेपछि स्थानीय दङ्ग परेका छन् ।

घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुसी

बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।

रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]

खोलेस्बाङमा एक घर एक धारा निर्माण, स्थानीय खुसी

ढोरपाटन– ‘गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।’ तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउथीनन् । गाउँको बीचमा रहेको […]

घर–घरमा खानेपानीको धारा जडान भएपछि थाया बस्तीका स्थानीय हर्षित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–७ को थाया बस्तीमा खानेपानीको धारा जडान गरिएको छ। घरघरमा खानेपानीको धारा जडान भएपछि सधैँ खोलाको पानी खानुपर्ने बाध्यतामा रहेका स्थानीय खुसी भएका छन्। थाया मथुरा खानेपानी योजना निर्माण भइ सञ्चालनमा आएपछि घरघरमा धारा जडान सम्भव भएको हो। थाया गाउँका स्थानीय गोपी सिंहका अनुसार खानेपानी योजना दुई वर्ष लगाएर सम्पन्न भएपछि […]

घरघरै धारा

घरआँगनमै खानेपानी उपभोग गर्ने तेमाल–२ लप्सेका बासिन्दाको सपना बल्ल पूरा भएको छ । खानेपानी लिन सबेरै खोलामा जानुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी छन् ।

व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण,स्थानीय खुसी

डेढसय घरधुरीका ७ सयजना नागरिक लाभान्वितजुम्ला-यहाँको पातारासी गाउँपालिका ५ जप्ना गाउँमा व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण गरिएको छ । अहिलेसम्म खोलाकै पानी प्रयोग गरिरहेका जप्ना गाउँका नागरिकको समस्यालाई बुझ्दै स्थानीय युवा कृष्णवीर बुढाको व्यक्तिगत लगानी गरेपछि गाउँमा धारा निर्माण भएको हो ।गाउँमा धारा निर्माण भएपछि स्थानीय नागरिकलाई राहत भएको छ । गाउँमा धेरैपछि व्यवस्थित धारा […]

घरैपिच्छे धारा स्थानीय दंग

कनकासुन्दरी–५ की पूर्णादेवी न्यौपानेले घरमै धारा आउला, आफ्नो सहजताअनुसार पानी भरांैला भन्ने सोचेकै थिइनन् । एक गाग्री पानी ल्याउन घण्टौ लाग्ने बाध्यताबाट यति छिटै छुटकरा पाइएला भन्ने उनलाई कल्पनासमेत थिएन । तर स्थानीय सरकार आएको तीन वर्षमा घरमै धारो छड्किएपछि दंग परिन् । त्यस्तै सोही गाउँका जगदिश उपाध्यायको घरमा धारो छर्किंदा उनी निकै खुसी छन् । घरघरमा धारा आउलान् भनेर सोचेको थिएन, तर स्थानीय सरकारले पु¥यायो निकै सहज भएको उपाध्यायले बताए । लुड्कु गाउँमा एक घर एक धारा निर्माण अभियान चलाएर कनकासुन्दरी गाउँपालिकाले आव ०७५÷७६ कै बजेटमा हरेक बस्तीमा खानेपानी पु-याँदा स्थानीय खुसी छन् । लड्कुमा उदाहरणमात्र हो ।

घर-घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी

घर-घरमा खानेपानीका धारा पुग्दा गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तुका स्थानीयहरू हर्षित भएका छन् । पानी ल्याउनका लागि घण्टौँ हिँड्नु पर्ने हुँदा निकै समस्या भएको तर अहिले घर–घरमा खानेपानीको धारा आउँदा समयको बचत भएको भन्दै यहाँका स्थानीयहरू अत्यन्तै हर्षित भएका हुन् ।

घर-घरमै धारा आएपछि स्थानीय खुसी

गुल्मी : कालिगण्डकी गाउँपालिका-१ बकेवाकी सुनीता अर्याल बुटवलमा बसेर स्नातक तहमा अध्ययन गर्छिन्, उनी बिदाको समयमा घर आउँदा पनि बिहानै ४ बजेदेखि गाउँका पानीका मुहान चाल्दै कहाँ छ पानी भन्दै आँखा  मिच्दै धाउनुपर्दथ्यो पानीका मुहान चाल्दै र ग्रागीमा पानी लिएर आउँदा ८/९ बज्‍दथ्यो, पानी लिएर आउँदा थकानको महसुस हुन्थ्यो द...