वीरगंजलाई सुरक्षित पार्न भन्दै सांसद यादवले हस्तान्तरण गरे १० लाख बराबरको सीसीटीभी क्यामेरा

वीरगंज : पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई एक समारोहका बीच १० लाख रुपैयाँ बराबरको २१ थान सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका छन्।  कार्यक्रममा सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवं सुरक्षित वीरगंजको अवधारणा अनुसार वीरगंज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय…

सम्बन्धित सामग्री

सांसद यादवद्वारा सीसीटीभी क्यामरा सहयोग

१ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संसदीय विकास कोषको १० लाख रकमबाट उद्योग वाणिज्य संघ वीरगञ्जलाई सीसीटीभी क्यामरा प्रदान गरेका छन् । सांसद यादवले संघका अध्यक्ष सुवोध गुप्तालाई शुक्रबार २१ थान सीसीटीभी क्यामेरा …