एनसेलको आजियटाको शेयर सतिशलाल आचार्यको बेलायती कम्पनीले किन्यो

एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले किनेको छ ।

सम्बन्धित सामग्री

बिक्री भयाे एनसेल, स्पेक्ट्रलाइटले किन्यो

मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।

एचएसबीसीले १ पाउन्डमा किन्यो एसभी बैंकको बेलायती व्यवसाय

काठमाडौं ।  बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीले हालै मात्रै धराशयी बनेको अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभी बैक)को बेलायती एकाई किनेको छ ।  बैंकले १ पाउन्डमा बैंकको बेलायती व्यवसाय किनेको हो ।  मातृ कम्पनी टाट पल्टिएपछि बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)ले एसभी बैंक यूके लाई दामाशाहीमा राखिदिएको थियो । यस कारोबारमा माृत कम्पनी एसभी बैंकको सम्पत्ति र दायित्वलाई समावेश गरिएको छैन ।  एसभी बैंक यूकेमा रहेको निक्षेपकर्ताको सबै रकम सुरक्षित रहेको आफूले पूष्टि गर्न सक्ने भन्दै बीओईले एक विज्ञप्तिमा भनेको थियो । एचएसबीसी बेलायतको सबैभन्दा ठूलो बैंक हो । सम्झौता तत्कालै देखि लागू भएको छ । यो सम्झौतासँग एसभी बैंक यूकेसामान्य अवस्थामा जसरी चल्नेछ । ग्राहकहरुले आफ्नो पैसा झिक्न, राख्न गर्न पाउनेछन् । एचएसबीसी बाहेक अन्य बैंकहरुले पनि एसभी बैंक यूके किन्ने प्रस्ताव बुझाएका थिए । तर बीओईले अर्थमन्त्रालयको सल्लाहमा बैंक एचएसबीसीलाई सुम्पिएको छ । उता फेडरल रिजर्भ पनि एसची बैंकको पतनका कारण त्रस्त बनेका लगानीकर्ता र बजारको मनोबल ब्यूँत्याउन लागि परेको छ । एकै हप्ताभित्र अमेरिकामा ठूला मध्ये तीन बैंक धरायशी बनेका छन् । आइतबार मात्रै राष्ट्रपति जो बाइडेनको प्रशासनले एसभी बैंक र सिग्नेचर बैंकका निक्षेपकर्ताको पैसामा सोमबारदेखि पहुँच दिने वाचा गरेको थियो ।   एजेन्सी

आइपीएल लिलामी : ह्यारी ब्रुकलाई सनराइजर्स हैदरावादले किन्यो १३.२५ करोडमा

बेलायती ब्याट्सम्यान ह्यारी ब्रुकलाई सनराइजर्स हैदरावादले आईपीएल २०२३ को लागि १३.२५ करोडमा किनेको छ । ब्रुकले पाकिस्तानविरुद्धको पछिल्लो टेष्ट सिरिजमा सर्वाधिक रन बनाएका थिए । यस सिरिजमा उनले ९३.६० को औसतमा ४६८ रन जोडे जसमा तीन शतक र एक अर्धशतक समावेश थियो। उनी यो टेस्ट सिरिजको म्यान अफ द सिरिज समेत बनेका थिए । सेप्टेम्बर–अक्टोबरमा […]

भारतमा सबैभन्दा महँगो कार कसले किन्यो?

एजेन्सी। भारतको हैदरावादका व्यापारी नसिर खानले देशकै सबैभन्दा महँगो कार खरिद गरेका छन्। उनले १० करोड भारुमा कुलिनान ब्ल्याक ब्याजको एसयूभी किनेका हुन्। बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले गत वर्ष भारतीय बजारमा आफ्नो सबैभन्दा महँगो कार कुलिनानको नयाँ ब्ल्याक ब्याज एडिसन लन्च गरेको थियो। खानसँग यसअघि नै पनि रोल्स रोयसका अन्य मोडलहरु छन्।