१८ माघ, काठमाडौं । सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ ।
अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन …
तनहुँ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ। निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन […]
नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको क्षमता र आवश्यकता अनुसार कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्र समेटेर घोषणापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै मल्लले घोषणापत्र कागजमा आकर्षक देखिने भन्दा पनि तल्लो तहका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने किसिमको हुनुपर्नेमा जोड दिए […]
Four people have died in separate road accidents in various parts of the country. These individuals lost their lives in distinct accidents that occurred in Kathmandu, Kapilvastu, Gorkha, and Jhapa.In Kathmandu, a pedestrian woman, estimated to be around 50 years old and yet to be identified, died after being hit by a pickup truck (Ba.Pra.03-026 Ch 1706) near Balkumari Bridge on Saturday night. She succumbed to her injuries while undergoing treatment at KMC Hospital in Sinamangal. Police have taken the pickup driver into custody.Similarly, in Krishnanagar Municipality-8, Devangariya, Kapilvastu, 22-year-old driver Birendra Harijan died when his motorcycle (Lu.19 Pa 5822)...
काठमाडाैं । यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवार निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त भएका छन् । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतासँग भेटघाटदेखि आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका हुन् । यसका साथै, उनीहरुले विभिन्न कार्यक्रममा पनि सहभागिता जनाइरहेका छन् । विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न उम्मेदवार आफ्ना मुद्दामा मतदाता केन्द्रित गर्न भन्दा अर्को उम्मेदवारलाई होच्याएर आफू स्थापित हुने दाउमा […]