अन्तरदेशीय विद्युत् व्यापारमा हात हाल्दै निफ्रा बैंक

–प्रतिस्पर्धी बन्न रोकेका छैनौ : ऊर्जा मन्त्रालय–स्वागतयोग्य तर भेदभाव गरियो : निजी क्षेत्र–हामीलाई पन्छाएर निजीलाई पोस्न खोजियो : प्राधिकरण केही महिनाअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी समक्ष विद्युत् व्यापार सम्बन्धी प्रस्तुतीकरण दिए ।बढ्दो विद्युत् उत्पादनसँगै […]