वरीयतामा दीपेन्द्रको एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार टी–२० वरीयता सार्वजनिक गरेको छ । आइसिसीको ब्याटिङ वरीयतामा नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुुसार दीपेन्द्र ४३औँ स्थानमा छन् । दुई साताअघिको...