काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापनसम्बन्धी नीति बनाएर नै सहयोग गर्ने बताएका छन् । राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानूनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।” उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् […]