पाल्पा । पाल्पाको सबै भन्दा ठूलो अन्न भण्डार मानिने माडीफाँटमा सिँचाइको दीर्घकालीन व्यवस्था हुन नसक्दा खेतीयोग्य जमिन घट्दै गएको छ । माडीफाँटमा खाद्यान उत्पादनको प्रचुर सम्भावना भएपनि सिँचाइका लागि ठूला आयोजना तथा परियोजना संचालनतर्फ सरकारको ध्यान नजादा उर्वर भूमी घट्दै गएको हो । पाल्पाको सबै भन्दा ठूलो फाँट माडीमा सिँचाइका लागि स्थानीय खोलाको पानीलाई व्यवस्थापन […]