भूतपूर्व गोर्खा सैनिकहरुको माग पूरा गर्न उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको माग पूरा गर्न बेलायत सरकारसँग कूटनीतिक वार्ताको लागि नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।