खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन् । दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दाबी गरे । शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका […]

सम्बन्धित सामग्री

नेपाली राजनीतिका खुमबहादुर, बने सधैँ चर्चाका पात्र

काठमाडौं : पार्टी र सत्तामा नेतृत्व नगरेरै पनि नेपाली राजनीतिमा खुमबहादुर खड्का सधैँ चर्चा र बहसका पात्र बने। नेपाली कांग्रेसभित्र प्रभावशाली नेताको हैसियत बनाइराख्न सफल खड्का जीवनको अन्तिम समयसम्म पनि राजनीतिमा सक्रिय रहिरहे। भ्रष्टाचार मुद्दामा जेल सजाय भोगेर बाहिर आएपछि पनि उनी पार्टी कार्यकर्ता माझ 'लोकप्रिय' नै बन...