हिउँदे ओलम्पिक सुरु

एजेन्सी, २१ माघ । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । आज बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो । ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत विश्वका नेताहरु पुगेका थिए । अमेरिका र भारतले भने ओलम्पिकको […]

सम्बन्धित सामग्री

बेइजिङमा हिउँदे ओलम्पिक सुरू

तामझामका साथ २४औं हिउँदे ओलम्पिक खेलकुदको शुक्रबार राति बेइजिङस्थित न्याओछाओ अर्थात् बर्ड नेस्ट रंगशालामा उद्घाटन गरिएको छ । चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार राति ८ बजे खेलको उद्घाटन गरे ।

चीनको राजधानी बेइजिङमा पनि फेला पर्‍यो ओमिक्रोन भेरिन्यटको संक्रमण

काठमाडौं । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । बेइजिङमा हिउँदे ओलम्पिक खेल आयोजना हुने पूर्व सन्ध्यामा ओमिक्रोन संक्रमित भेटिएपछि सो खेल पनि प्रभावित हुने आशंका गरिएको छ । आगामी ४ फेब्रुअरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । […]

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

बेइजिङ चीनको राजधानी बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदैछ । कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा […]

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनले जतिस

बेइजिङमा पनि देखियो ओमिक्रोन

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनल

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम२.५ को

चीनमा हुने हिउँदे ओलम्पिक बहिष्कारमा को को

एजेन्सी, २१ मंसिर । चीनमा सन् २०२२ मा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गरेको छ । उसले खेलाडी पठाएपनि खेल पदाधिकारी नपठाउने भएको छ । अमेरिकाले मानवअधिकार हननको विषय उठाउँदै यस्तो निर्णय गरेको हो । बेलायतले पनि कूटनीतिक बहिष्कार गरेको छ । तिब्बत, सिनजियाङ र हङकङमा चीनबाट नवअधिकार उल्लङ्घन भएको भन्दै ताइवानले पनि ओलम्पिक […]

अमेरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

न्यूयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने । कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध […]

बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने ’boutमा हामीले सोचिरहेका छौं,’ राष्ट्रपति बाइडेनले भने । कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध […] The post बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लोखर्केको हिउँदे ओलम्पिक

स्वीडेनका फोटोग्राफर ग्रिट वेगेनले आफ्नो घरछेउमा हिउँ परेको मौका छोपेर हिउँदे ओलम्पिक प्रतियोगिताको झझल्को दिने गरी लोखर्केको फोटो खिचेका छन् । लोखर्के आफ्नो घरअगाडिको जंगलमा खेल्न आउने क्रममा वेगेनले लुकेर उक्त तस्बिर खिचेका हुन् ।