काठमाडौं – म्याग्दी खोला जलविद्युत आयोजना (५७.३ मेगावाट) को प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा अ...