नगरपालिकाकै मिलेमतोमा घाट मासेर नदीजन्‍य पदार्थको उत्खनन्

६ माघ, गोरखा। गोरखा नगरपालिका–१३ अवुवा स्थित लुदीखोला दोभान क्षेत्रमा दाहसंस्कार गर्ने घाट मासेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । गोरखा नगरपालिकाले स्वीकृति दिएपछि ठेकेदारले दाहसंस्कार गर्ने घाटमा क्षति पुग्ने गरी उत्खनन् शुरु गरेको हो । ‘ढुङ्गा, गिटी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ मा खोलानालाको किनारामा रहेका घाटलाई कुनै हानी नोक्सानी […]