काठमाडौं : सरकारले चालु आर्थिक वर्षको लागि संशोधित गरेको खर्च भन्दा बढी खर्च गर्न सफल भएको छ। तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महाराले १२ खर्ब ७९ अर्बको बजेट प्रस्तुत गरेकोमा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले १० खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका थिए।
तर, सरकारले सोमबार राती नौ बजेसम्म १० खर्ब ७२ अर्ब...