काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा बढाएको करमा नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आपत्ति जनाएको छ । एशोसिएशनले आज एक विज्ञप्ती जारी गर्दै नयाँ करका दरको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । सरकारले अझ सर्वसाधरण जनताले प्रयोग गर्ने सार्वजनिक महत्वका विद्युतिय बसहरुमा लाग्ने भन्सार महशुलमा एकै पटक ९०० प्रतिशतले वृद्धि गरेकोेमा आपत्ति जनाउँदै एशोसिएशनले भनेको […]