काँग्रेस ताप्लेजुङको अनुशासन समितिद्वारा २२ जनालाई पार्टीबाट निष्कासन

नेपाली काँग्रेस ताप्लेजुङको अनुशासन समितिले स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही(बागी) उम्मेदवारी दिएको भन्दै एक महाधिवेशन प्रतिनिधिसहित २२ जनालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको छ।...