आईसीयू बेड नपाएर जनप्रतिनिधिको श्रीमतीको मृत्यु, आफन्त भन्छन्, ‘अस्पताल चहार्दै गयो ज्यान’

बुटवल : लुम्बिनी प्रदेशमा कोरोनाको अवस्था भयावह छ। विशेषगरी बाँके, रुपन्देही र दाङमा निकै त्रास रहेको देख्न पाइन्छ। यसको व्यवस्थापनको साटो यहाँ रहेका सरकारहरु बिजनेशविहीन बनेका छन्। कोरोना संक्रमितको संख्या गुणात्मक रुपमा बढ्दासमेत यहाँका पालिकाले पहिले बनाएका आइसोलेसन सेन्टरहरुलाई पुनः निर्माण भएका छैनन्। रुपन्देहीमा पनि संक्रमण दर उच्च रहँदै गर्दा…