काठमाडौं : स्नातक पढ्न २०७२ सालमा खोटाङबाट काठमाडौं पसेका थिए कुवित राई। उनी राजधानी छिर्दा कोरियन भाषाको क्रेज धेरै थियो। जो पनि युवा, युवती कलेज पढ्न भन्दा कोरियन भाषातिर झुमिन्थे।
बौद्ध तीनचुलीमा बस्दै आएका राई कलेज छाडेर कोरियन भाषा पढ्न लागे। यसो गर्न उनलाई आफन्तहरुले पनि सुझाव दि...