सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा शसस्त्रका डीएसपीको कमाण्ड

१६ असार, सर्लाही ।  सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा भएको छ । ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिएको हो । जिल्लाको क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ […]