काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा राख्न नहुने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण प्रक्रियामा भएको अनैतिक कार्यबारे अर्थमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै शर्माको आलोचना गरेका हुन्।
सीसीटिभी फुटेज ३ महिनासम्म सुरक्षित गर्नुपर्ने अनिवार्य प्रावधान विपरीत अर्थ मन्त्रालयले १३ दिनमै…