चिठ्ठाका नाममा नठगिन बैंकर्स संघको आग्रह

काठमाडौं, असार १६ । चिठ्ठाका नाममा नठगिन नेपाल बैंकर्स सघंले आम सर्वसाधारणलाई सचेत गरेको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको र रकम पठाउनका लागि भन्दै खाता र व्यक्तिगत विवरण माग गर्ने गरी ठगी गर्ने क्रम बढको भन्दै सचेत गराएको हो । यस्ता सहयोग गर्ने बाहानामा खाताको गोप्य विवरण […]