९ असोज, तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा पौडेलले भने, ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ ।’ आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने बताउँदै उनले सहयोग गर्न कार्यक्रमका सहभागीहरुलाई […]