माइक टाइसन र विजय देवरकोन्डा 'लाइगर' मा एकसाथ

तेलगु अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्म 'लाइगर'मा विश्व प्रसिद्ध अमेरिकी बक्सर माइक टाइसन पनि देखिने भएका छन्। बक्सिङमा आधारित फिल्ममा टाइसन विशेष भूमिकामा देखिने निर्माता करण जोहरले सार्वजनिक गरेका छन्। 'अर्जुन रेड्डी', 'डियर कमरेड', 'द वर्ल्ड फेमस लभर' लगायत तेलगु फिल्मबाट चर्चामा आएका विजय 'लाइगर'बाट बलिउडमा पनि डेब्यु गर्न लागेका हुन्।पुरी जगन्नाथको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयसँगै अनन्या पाण्डे र रामा कृष्णक

सम्बन्धित सामग्री

‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने

विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । पछिल्लो रिपोर्ट अनुसार विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको थियो । तर, लाइगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । न्युज १८ को रिपोर्ट अनुसार अभिनेताले निर्मातालाई ६ करोड भारुभन्दा बढी फिर्ता दिने निर्णय गरेका छन् । फ

भुवन केसीको निर्देशनपछि भारतीय फिल्म ‘लाइगर’ आज रातिदेखि चल्न लागेको हो ?

काठमाडौं । बिहीबार (आज)देखि प्रदर्शनमा आएको भारतीय चलचित्र ‘लाइगर’ नेपालमा भने आज रातिदेखि मात्रै प्रदर्शनमा आउन लागेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनपछि उक्त चलचित्र नेपालमा आज रातिदेखि मात्रै प्रदर्शनमा आउन लागेको बताइएको छ ।  अभिनेता विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित ‘लाइगर’को प्रदर्शनबारे बिहीबार बिहान केही सञ्चारमाध्यममा...

विजय देवरकोन्डा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक

बिहीबार सार्वजनिक ट्रेलरमा विजय बक्सरको भूमिकामा देखिएका छन् । ट्रेलरमा विजयको एक्सन देख्न सकिन्छ। फिल्ममा विजयसँगै अनन्या पाण्डे र रोनित रोय मुख्य भूमिकामा छन् । साथै प्रसिद्ध बक्सर माइक टायसन पनि विशेष भूमिकामा छन् ।

डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा बक्सरको भूमिकामा

दक्षिण भारतीय स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’का कारण यतिखेर चर्चामा छन्। दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजयको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ। फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्। दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि…

‘लाइगर’मा विजय देवरकोन्डा र माइक टाइसन एकसाथ

सन् १९९० ताकाका अमेरिकी हेभिवेट बक्सर माइक टाइसन दक्षिण भारतीय फिल्ममा देखिने भएका छन् । करण जोहरको कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा निर्माणाधीन तेलुगु फिल्म ‘लाइगर’ बाट उनलाई भारतीय फिल्ममा डेब्यु गराइने भएको हो ।

विजय र कटरीनालाई एकैसाथ पर्दामा देखिने

एजेन्सी । डियर कमरेड तथा अर्जुन रेड्डी फेम साउथ सुपरस्टार विजय देवरकोन्डा बलिउडमा पनि राज गर्ने तयारीमा छन् । उनको पहिलो बलिउड फिल्म ‘लाइगर’ प्रदर्शनको पखाईमा छ ।