गाजामा मानवीय युद्धविराम लम्ब्याइनेः प्यालेस्टिनी स्रोत

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा आजै हुने अपेक्षा गरिएको जनाएको छ। इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन्। इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न जारी राखेमा युद्धविराम अझै लम्बिन सक्ने बताएको थियो। नाम नबताउने शर्तमा […]

सम्बन्धित सामग्री

गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

क्यानबेरा, ४ फागुन । अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् । बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले करिब १.५ मिलियन प्यालेस्टिनीहरूले शरण लिइरहेको राफाह क्षेत्रमा सैन्य कारबाही […]

इजरायलद्वारा गाजामा युद्धविराम गर्न अस्वीकार

तेल अविव – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’ गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका […]

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ । कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र […]

इजराइल र हमासबीचको युद्धविराम छैटौँ दिनमा, गाजाबाट थप १२ बन्धक रिहा

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् । प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको […]

इजरायल–हमासबीच युद्धविराम लागू, आज रिहा हुने १३ जना एकै परिवारका

प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।

इजरायल–हमासबीच युद्धविराम लागू, आज रिहा हुने १३ जना एकै परिवारका

प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।

गाजामा ५ दिनसम्म चलेको युद्ध रोक्ने सहमति

पाँच दिनसम्म चलेको युद्धपछि  गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ । इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० : ०० बजे सुरु हुने तय भएको थियो । तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट […]

इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच युद्धविराम

तीन दिनसम्म चलेको हिंसात्मक संघर्षपछि इजरायल र प्यालेस्टिनी विद्रोही समूहबीच युद्धविराम भएको छ । दुईपक्षीय हिंसामा कम्तीमा ५१ जनाले ज्यान गुमाएका जनाइएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।