२१ वर्षे करियरको १३६३ खेलमा १२८१ गोल गरेका पेले, विश्वले कसरी सम्झिरहेको छ ?

ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षका पेले केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए । उनले २१ वर्ष लामो फुटबल करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल ​​गर्ने विश्व कीर्तिमान राखेका छन् । उनी तीन पटक विश्वकप जित्ने एकमात्र फुटबल खेलाडी हुन्। उनी […]